निःशुल्क श्याश्थ्य शिविर संचालन
2025-02-19
बनेपायस संस्थाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिको संयोजकत्वमा मिति २०८१ फागुण ७ गते बनेपा ५ चण्डेश्वरी मण्डीरमा निःशुल्क श्याश्थ्य शिविर संचालन गरिएको छ । बनेपा हेल्थ केयर को प्राविधिक सहयोग मा संचालन भएको सो शिविरमा २५० जना सहभागीहरुको सुगर प्रेसर जाँच तथा सामान्य जाँच का साथै डाक्टर परामर्श सेवा प्रदान गरिएको थियो ।
English
Nepali
